IME Life New

आज पनि बढ्यो सुन–चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन–चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला आज सुन २ लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ।हिजो सुन तोलमा २ लाख ८७ हजार ३०० रुपैयाँमा किनबेच भएको छ।

Esewa
Crest

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ७३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलमा ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS