IME Life New

आज सुन चाँदीको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी १८ सय ७० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS