IME Life New

सन् २०३२ सम्म वैश्विक गाडी बीमा बजार दोब्बरले बढ्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०३२ सम्म वैश्विक गाडी बीमा बजार दोब्बर बढीले बढ्ने प्रक्षेपण गरिएको छ।

एलाइड मार्केट रिसर्चका अनुसार वैश्विक गाडी बीमा बजारको आकार सन् २०३२ सम्म २.२७ ट्रिलियन डलरको हुनेछ। सन् २०२३ सम्म वैश्विक गाडी बीमा बजार ९२३.४ अर्ब डलरको रहेको छ। यो बढोत्तरी वार्षिक औसत १०.८ प्रतिशतका वृद्धिका साथ हासिल हुनेछ।

Esewa
Crest

विश्वभर सडक दुर्घटनाको संख्या बढ्दै जाँदा गाडी बीमाको माग पनि उकालो लाग्ने थालेको छ। एसिया प्रशान्त क्षेत्रका गाडी बीमा बजार तीव्रगतिमा बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS