IME Life New

दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकका लागि उपहार र छुटै छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको जनाएको छ।

यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्। यस अफर अन्तर्गत रु। ३,००० पर्ने मेस राउटर रु। ५०० छुटसहित रु. २,५०० मा उपलब्ध हुनेछ। त्यस्तै, रु.१०,७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित रु ८,२९९ मा पाइनेछ। साथै, ४३इन्चको हिमस्टार स्मार्ट टिभी रु। २७,९९९ मा किन्न सकिनेछ।

Esewa
Crest

यससँगै, रु ८,४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले PromoCode VIA300 हालि रु ३०० क्यासब्याक पाउनेछन्। साथै, ग्राहकहरूले ““Spin the Wheel” भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन्। यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS