IME Life New

गौतम अडानी फेरि बने एसियाकै धनीव्यक्ति, कति पुग्यो सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अडानी समूहका अध्यक्ष गौतम अडानी एक महिनापछि फेरि एसियाकै सबैभन्दा धनीव्यक्ति बनेका छन्।

फोब्र्सको प्रतिवेदनअनुसार अडानी समूहको शेयरमा भएको तीव्र वृद्धिपछि गौतम अडानीको कुल सम्पत्ति ९० अर्ब डलर (भारु ८.५५ लाख करोड) पुगेको छ। यो वृद्धिसँगै उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र सफ्टबैंकका सीईओ मसायोशी सनलाई पछाडि पारेका छन्।

Esewa
Crest

अडानी गत अप्रिलसम्म एसियाकै सबैभन्दा धनी व्यवसायी थिए। तर, उनको शेयरमा आएको गिरावटका कारण मे महिनामा उनी तेस्रो स्थानमा झरेका छन्।

अडानीपछि मुकेश अम्बानी (भारु ८.४३ लाख करोड) दोस्रो स्थानमा छन् र मसायोशी सन (भारु ८७ अर्ब डलर) तेस्रो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS