IME Life New

फस्ट पे टेक्नोलोजीको भुक्तानी प्रणाली सञ्चालकको लाइसेन्स रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले फस्ट पे टेक्नोलोजीको भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। फस्ट पेले २०७६ फागुन १३ गते राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको लाइसेन्स लिएको थियो।

Esewa
Crest

भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा १३ (६) बमोजिम फस्ट पेको लाइसेन्स रद्द गरिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ। उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले सूचित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS