IME Life New

जेन जी आन्दोलनमा जलाएर ध्वस्त बनाइएको सिंहदरबारमा ‘फायर अलार्म’ जडान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगलागी भएको खण्डमा आपतकालीन बटन थिचेर दमकललाई सूचना दिन सकिने उपकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जडान गरिएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले सोमबार सात सेकेन्डसम्म उपकरणको बटन थिचेर यो उपकरणको उद्घाटन गरे ।

Esewa
Crest
यस प्रविधिमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहकार्य गरेका छन्।
पाथिभरा सेन्सर सोलुसन प्रा.लि. ले यो प्रविधिको विकास र उपकरण निर्माण गरी नि:शुल्क रुपमा उपलब्ध गराएको हो। यो प्रविधि सिंहदरबारभित्र रहेको सबै मन्त्रालयमा जडान गर्ने लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS