IME Life New

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संसद पुगे अर्थमन्त्री वाग्ले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्न अर्थमन्त्री डा स्वर्णिम वाग्ले सिंहदरबारस्थित संसद भवनमा पुगेको छ।

अर्थमन्त्री वाग्ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्नेछन्। यसपालिको बजेट नेपाली कागजको फाइलमा ल्याइएको छ। पहिलेका बजेटहरु ब्रिफकेसमा ल्याउने चलन रहेको थियो।

Esewa
Crest

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको थियो। मन्त्रिपरिषदको बैठक सकिएलगत्तै अर्थमन्त्री वाग्ले बजेट प्रस्तुत गर्न संसद पुगेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS