IME Life New

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको भदौ १८ गते बसेको बैठक निर्णयानुसार मरासिनीलाई भदौ १९ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएको हो। यसअघि मरासिनी सूर्यज्योति लाइफमा नायब महाप्रन्धकको जिम्मेवारीमा विगत ८ वर्षदेखि कार्यरत रहेका थिए।

Esewa
Crest

जीवन बीमा क्षेत्रमा मरासिनीको लामो अनुभव र नयाँ जिम्मेवारीले कम्पनीलाई अझ उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

76%
happy

खुसी

7%
sad

दु :खी

0%
amazed

अचम्मित

10%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS