काठमाडौं । चुरोटमा करिब १० प्रतिशत, मदिरामा तथा वियरमा लाग्ने अन्तःशुल्क वृद्धि भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । गैर कर, राजस्व परिचालनलाई प्रभावकारी बनाउन छाता कानुन ल्याउने जनाइएको छ ।
चुरोटमा करिब १०%, मदिरा तथा वियरमा लाग्ने अन्तःशुल्क वृद्धि












