IME Life New

एक्सेल डेभलपमेन्ट बैंक आटीजीएस प्रणालीमा आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भएको छ।

नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंक आरटीजीएस प्रणालीमा आबद्ध भएको जानकारी गराएको हो।

Esewa
Crest

यो विकास बैंकले शुक्रबारदेखि आरटीजीएस रुपमा आबद्ध भई कारोबार गर्ने केन्द्रीय बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS