IME Life New

बीमा धोकाधडी संलग्न युनाइटेड इन्डिया इन्स्योरेन्सका पूर्वकर्मचारीसहित ३ जनालाई ५ वर्ष जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा धोकाधडीमा संलग्न भारतको युनाइटेड इन्डिया इन्स्योरेन्सका पूर्वकर्मचारीसहित ३ जनालाई ५ वर्षको जेल सजाय फैसला गरिएको छ।

अहमदावादस्थित विशेष सीबीआई अदालतले बिहीबार बीमा कम्पनीका पूर्वकर्मचारी र बीमा धोकाधडीमा संलग्न अन्य दुईजनालाई जेल सजाय फैसला सुनाएको हो। जेल सजाय पाउनमा युनाइटेड इन्डिया इन्स्योरेन्सको सिलवासा शाखाका तत्कालीन सहायक किकुभाइ ढोडी र अन्य दुईजना वसन्तभाइ पटेल तथा अपूर्व पटेल छन्।

Esewa
Crest

अदालतले यी ३ जनालाई भारु ३५ लाख ३० हजार जरिवाना पनि तोकेको छ। उनीहरुले बीमा धोकाधडीका लागि आपराधिक षड्यन्त्र रचेको र कम्पनीलाई वित्तीय नोक्सानी पुर्याएको अदालतले ठहर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS