IME Life New
GBIME

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचिकृत

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको ऋणपत्र २०९१सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच १० वर्ष अवधि भएको ७.५० प्रतिशत व्याजदर भएको ऋणपत्र सूचिकृत भएको हो ।

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र २०९१ अंकित तथा चुक्ता मूल्य १ हजारको कुल ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचिकृत भएको हो ।

Crest

सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनवाट उक्त ऋणपत्रको दोस्रो बजारमा कारोवार शुरु हुनेछ ।

1745219963290

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS