IME Life New

धितोपत्र बोर्डमा फेरि कर्मचारीको धर्ना र पेनडाउन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोत्र बोर्डका कर्मचारीले फेरि धर्ना र पेनडाउनको कार्यक्रमलाई निरन्तरता दिने भएका छन्।

अर्थ मन्त्रालयको गत असोज २ गतेको पत्रपछि धितोपत्र बोर्डका कर्मचारीहरुले आन्दोलन सुरु गरेका थिए। उक्त पत्रको खारेजी माग गर्दै दुवै कर्मचारी संगठन युनियन र संगठनको संयुक्त आयोजनामा आन्दोलन भएको थियो।

Esewa
Crest

पछिल्लो समय प्रतिनिधिसभाको चुनावका कारण आचार्यसंहिता लागू भएपछि कर्मचारीहरुले १ घन्टाको धर्ना तथा पेनडाउन कार्यक्रम स्थगित गरेका थिए।

कर्मचारीहरुले बिहीबारदेखि पुनः १ घन्टाको धर्ना तथा पेनडाउन कार्यक्रम सुरु गरेका छन्। आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने दुवै संगठनले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS