IME Life New

अब एलन मस्कको तलब १ ट्रिलियन डलर, कम्पनी बोर्डले दियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी अटोमोटिभ तथा स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका शेयरधारकहरुले सीईओ एलन मस्कका लागि १ ट्रिलियन डलरको तलब प्याकेजलाई अनुमोदन गरेका छन्। यो कर्पोरेट सीईओका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो तलब प्याकेज हो।

कम्पनीले बिहीबारको आफ्नो वार्षिक बैठकमा घोषणा गर्यो कि ७५% शेयरधारकले यो तलब प्याकेजको पक्षमा मतदान गरेका छन्। विगत केही दिनदेखि बोर्ड, मस्क र खुद्रा लगानीकर्ताद्वारा विद्युतीय सवारी निर्माता टेस्ला इंकका लागि सीईओको तलब प्याकेजलाई १ ट्रिलियन डलर पुर्याउन अभियान चलाइएको छ।

Esewa
Crest

यद्यपि, पूर्ण तलब प्राप्त गर्न मस्कले टेस्लाको बजारमूल्य बढाउनुपर्नेछ र सुस्त कार व्यवसायलाई बढावा दिनुपर्नेछ। यसका साथै रोबोट्याक्सी र अप्टिमस रोबोटिक्सको लक्ष्यहरु प्राप्त गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS