IME Life New

सरकारी कर्मचारीका लागि विद्युतीय हाजिर अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी कर्मचारीका लागि विद्युतीय हाजिर अनिवार्य गरिएको छ।

संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले आज एक परिपत्र जारी सबै मन्त्रालय, विभाग, कार्यालय तथा निकाय अनि स्थानीय तहमा सरकारी कर्मचारीको उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिर प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको हो। यो व्यवस्था कार्यान्वयन नभएको अवस्था भए कर्मचारीको दैनिक हाजिर (आएको र गएको) विवरण अनिवार्य रुपमा विद्युतीय हाजिर प्रणालीबाटै गर्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।

Esewa
Crest

यसैगरी प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरेर प्रमाणित गरी सो अभिलेख कार्यालयमा सुरक्षित राख्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS