IME Life New

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा विद्युत नियमन आयोगबाट रु. १ करोड योगदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । विद्युत् नियमन आयोगले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ।

आयोगका अध्यक्ष डा रामप्रसाद धितालले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठमार्फत उद्धार कोषमा १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रम ऊर्जा मन्त्रालयमै भएको हो।

Esewa
Crest

हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि उक्त रकम सहयोग गरिएको आयोगले जनाएको छ। विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS