IME Life New

शेयर बजारमा सामाजिक सञ्जालमार्फत आउने प्रस्तावका भरमा लगानी नगरौँः नेप्से

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारमा बुझेर र सचेत भएर मात्र लगानी गर्न सुझाव दिएको छ।

नेप्सेले एउटा चेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। नेप्सेले सामाजिक सञ्जालमा प्राप्त राय वा सुझाव तथा सन्देशका भरमा शेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ।

Esewa
Crest

फेसबुक, टिकटक, ट्विटरलगायतका सामाजिक सञ्जालमार्फत आउने प्रस्तावका भरमा लगानी नगर्न नेप्सेले सुझाव दिएको छ।

नेप्सेले शेयर बजारमा कारोबार गर्दा लाइसेन्स प्राप्त शेयर ब्रोकरमार्फत गर्न पनि सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS