IME Life New

मलाई माननीय नभन्नुहोलाः अर्थमन्त्री खनाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आफूलाई माननीय नभन्न आग्रह गरेका छन्।

सपथ लिएपछि अर्थ मन्त्रालय पदभार ग्रहण गर्ने क्रममा नवनियुक्त अर्थमन्त्री खनालले यस्तो आग्रह गरेका हुन्। ‘मलाई माननीय नभन्नुहोला’, उनले भने।

Esewa
Crest

खनालले मन्त्री पदमा रहँदा तलब, गाडी तथा मन्त्री क्वार्टर सुविधा नलिने पनि घोषणा गरिसकेका छन्। अर्थमन्त्रीका रुपमा खनालले पूर्वतयारी नभएका र प्राथमिकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS