IME Life New

डोनाल्ड ट्रम्पलाई अदालतको झट्का, सुनायो यस्तो फैसला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इलिनोइसमा राष्ट्रिय गार्ड तैनाथ गर्न नसक्ने फैसला गरेको छ।

शिकागोस्थित अमेरिकी पुनरावेदन अदालतको सातौँ सर्किट बेन्चले पनि यो बल तत्कालका लागि संघीय नियन्त्रणमा रहन सक्ने जनाएको छ। यो निर्णयले शिकागो क्षेत्रमा राष्ट्रिय गार्डको तैनाथीलाई रोक्ने तल्लो अदालतको आदेशलाई आंशिक रुपमा समर्थन गर्दछ।

Esewa
Crest

अदालतले यस्तो तैनाथीले ‘नागरिक अशान्तिलाई बढावा दिन’ र ‘आगोमा घिउ थप्न’ सक्ने जनाएको छ। ट्रम्पले यसअघि लस एन्जलस, वासिंगटन डीसी र पोर्टल्यान्ड, ओरेगनजस्ता डेमोक्र्याटिक नेतृत्वका सहरमा राष्ट्रिय गार्ड तैनाथ गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS