IME Life New

भारतले भेनेजुएलासँग तेल किन्ने सम्झौता गरेको डोनाल्ड ट्रम्पको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलासँग तेल खरिद गर्ने सम्झौता गरेको दाबी गरेका छन्।

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरोलाई सत्ताबाट हटाएपछि अमेरिकाले भेनेजुएलाको तेल उद्योगमा आफ्नो नियन्त्रण कायम गर्ने योजना बनाइरहेको छ। राष्ट्रपति ट्रम्पले भेनेजुएला अब अमेरिकालाई ठूलो मात्रामा तेल दिन तयार रहेको घोषणा पनि गरिसकेका छन्।

Esewa
Crest

एयरफोर्स वानमा पत्रकारसँगको कुराकानीका क्रममा भारतले भेनेजुएलाको तेल किन्ने दाबी गरेका हुन्। ‘भेनेजुएलाको तेल चीनले किन्छ कि किन्दै मलाई थाहा छैन’, उनले भने, ‘भेनेजुएलाको तेल किन्न म चीनलाई स्वागत गर्छु। यो ठूलो सम्झौता हुनेछ।’

राष्ट्रपति ट्रम्पले तेल सम्झौताका विषयमा दाबी गरिरहँदा भारतले भने कुनै प्रक्रिया सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS