IME Life New

खराब मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक उडान २ घन्टाका लागि बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान आज २ घन्टाका लागि बन्द गरिएको छ।

शनिबार साँझदेखि हालसम्म लगातार वर्षा भइरहेको छ। योसँगै मौसम प्रतिकूल बन्द र खराब इनरुट वेदरका कारण काठमाडौं विमानस्थलबाट आन्तरिक उडान बिहान ९ बजेबाट २ घन्टाका लागि बन्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

Esewa
Crest

उडान बन्द हुँदा यात्रुवर्गमा पर्न जाने असुविधानका लागि कार्यालय क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS