काठमाडौं । सरकारले सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गरिने घोषणा गरेको छ ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
अटिमन भएका बालबालिकालाई लक्षित गरी पुर्वाधारयुक्त नमुना आवासिययुक्त विद्यालय संचालन गरिने समेत उनले बताएका छन् ।












