IME Life New

शेयर कारोबारी दिपेन्द्र अग्रवाल प्रहरी नियन्त्रणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर कारोबार दिपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अग्रवाललाई आज पक्राउ गरेको हो। उनलाई अहिले कार्यालयमा राखेर सोधपुछ भइरहेको प्रहरी स्रोत बताउँछ।

Esewa
Crest

आर्थिक अपराधसम्बन्धी विभिन्न विषयमा अग्रवालविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ। तिनै विषयमा प्रहरीले अहिले अग्रवालसँग सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

29%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS