IME Life New

घट्यो डिजेल र मट्टितेलको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका मूल्यअनुसार डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँको दरले घटाएको हो । अब डिजेल मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४५ रुपैयाँ, तेस्रो वर्गमा १४६ रुपैयाँ रहेको निगमले जनाएको छ।

हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ। भारतबाट मूल्य ५ रुपैयाँ ६२ पैसाले बढेर आएपछि आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धन मूल्य प्रति किलोलिटर ४२ अमेरिकी डलरले बढाइएको निगमले उल्लेख गरेको छ।

Esewa
Crest

पेट्रोल तथा घरेलु एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS