IME Life New

बैंकमा एकै दिन ४३ अर्बले थपियो निक्षेप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ४३ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबारसम्म ७१ खर्ब ९४ अर्ब रहेको निक्षेप बुधबार सम्म ७२ खर्ब ३७ अर्ब पुगेको हो।

त्यस्तै मंगलबार सम्म कर्जा प्रवाह ५५ खर्ब ८९ अर्ब रहेकोमा बुधबार ५५ खर्ब ९१ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह २ अर्बले वृद्धि भएको छ ।

Esewa
Crest

बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ६४ खर्ब ८३ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४९ खर्ब ६९ अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो घट्दै ७६.२३ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर ३.०० प्रतिशत छ। अघिल्लो दिन सिडी रेशियो ७६.६४ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS