IME Life New

बैंकमा पैसा थुप्रिने क्रम जारी, निक्षेप रु. ८२ खर्ब पुग्दा कति पुग्यो सीडी रेसियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन २५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबारसम्म ८१ खर्ब ७६ अर्ब रुपैयाँ रहेको निक्षेप सोमबारसम्म ८२ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो।

त्यस्तै आइतबारसम्म कर्जा प्रवाह ५९ खर्ब ३० अर्ब रुपैयाँ रहेकोमा सोमबार ५९ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको हो। एकैदिनमा कर्जा प्रवाह ६ अर्बले वृद्धि भएको छ।

Esewa
Crest

सोमबारसम्म वाणिज्य बैंकमा निक्षेप ७४ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ५२ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

सीडी रेसियो घट्दै ७१.७४ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७१.८७ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS