IME Life New

बजारमा आज टप १० टर्नओभरमा डिबेन्चरको वर्चश्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार एकल अंकले बढेको छ। नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन व्यापार समूह सर्वाधिक १.४७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह ०.१८ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा १६४ कम्पनीको शेयरभाउ बढेको छ भने १०१ कम्पनीको घटेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ८ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक १० टर्नओभरमा ९ वटा डिबेन्चर छन् भने एउटा शेयर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS