IME Life New

जेनजीको आन्दोलन नियन्त्रण गर्न काठमाडौंमा कर्फ्यु, कुन–कुन क्षेत्रमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजीको सरकारविरुद्धको प्रदर्शनले उग्र रुप लिएपछि करफ्यु आदेश जारी गरेको छ।

काठमाडौं प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको हो। काठमाडौंका विभिन्न क्षेत्रमा सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ।

Esewa
Crest

सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि जेनजीले आजबाट प्रदर्शन थालेका हुन्। जेनजी प्रदर्शनकारी निशेधित क्षेत्र तोड्दै संसद भवनभित्रसमेत घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS