IME Life New

किसानलाई क्रेडिट कार्ड, सहुलियतपूर्ण वित्तमा सुनिश्चितता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले किसानलाई सहुलियतपूर्ण वित्तमा पहुँच सुनिश्चित गर्न ‘किसान क्रेडिट कार्ड’ जारी गर्ने घोषणा गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा किसानलाई राहात दिन यो योजना ल्याउन लागेको हो। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।

Esewa
Crest

सरकारले किसान क्रेडिट कार्य जारी गर्न किसान सूचीकरण र परिचयपत्र वितरणको योजना अगाडि सारेको छ। यो कार्डले किसानलाई वित्तीय पहुँचमा सहजता हुने सरकारको विश्वास छ।

करार खेती, सहकारी खेती र कृषि बन्ड जारी गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS