IME Life New

तीन सन्तान जन्माउने दम्पतीलाई रु. २ लाख दिने चीन सरकारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले घट्दो जन्मदर संकटको सामना गरिरहेको छ। यसको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउने दम्पतीलाई अनुदानको घोषणा गरेको छ।

चीनले अब ३ वर्ष मुनिका बच्चाहरुका लागि दम्पतीलाई प्रतिबच्चा वार्षिक ५०० डलर (लगभग ७० हजार रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ। यो अनुदान तीन बच्चाका लागि १ हजार ५०० डलर (लगभग २ लाख ७ हजार रुपैयाँ)सम्म हुन सक्छ।

Esewa
Crest

चीनमा जन्मदर बढाउन सोमबार यो नीति घोषणा गरिएको होे। सरकारी मिडियाका अनुसार चीनको यो नीतिले लगभग २ करोड परिवारलाई आफ्ना बच्चाको पालनपोषणमा मद्दत गर्नेछ।

जन्मदर बढाउन चीनले लगभग एक दशकअघि एउटा बच्चा जन्माउने नीति समाप्त गरिसकेको छ। त्यसपछि पनि जन्मदर घट्दै गइरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS