IME Life New

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत काठमाडौंका सबै १० वटा क्षेत्रको मतगणना आजै सुरु गर्ने तयार भइरहेको छ।

काठमाडौं मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार अबको करिब २ घन्टामै सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिनेछ। ‘त्यसपछि गणना प्रक्रिया प्रारम्भ गर्ने तयारी भइरहेको छ’, उनले भने।

Esewa
Crest

खड्काका अनुसार अपराह्न ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको छ। ‘करिब ६०–६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ’, उनले भने, ‘खसेको मतको यकीन हुन केही समय लाग्छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS