IME Life New

४० क्षेत्रमा मत गणना भइरहँदा ३२ मा घन्टीको अग्रता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत हाल ३९ क्षेत्रमा गणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा-घन्टी)ले ३२ क्षेत्रमा अग्रता लिइरहेको छ।

पछिल्लो मत गणनाअनुसार रास्वपाले नेपाली कांग्रेसले ४, नेकपा एमालेले २ र नेकपाले १ क्षेत्रमा अग्रता लिइरहेका छन्।

Esewa
Crest

रास्वपाले अग्रता लिइरहेको क्षेत्र

काठमाडौं १, २, ४, ५, ६ ७, ८ र १० मा रास्वपाका उम्मेदवारले लिड गरिरहेका छन्। यसैगरी झापा ५, रुपन्देही २ र ३, धनुषा ३, मोरङ १, ४ र ५ भक्तपुर १ र २, ललितपुर ३, कञ्चनपुर १, २ र ३, चितवन २ र ३, बाँके १ र ३, बारा १, दाङ १, कास्की १ र ३, महोत्तरी १, रौतहट ४ र धादिङ १।

कांग्रेसले अग्रता लिइरहेको क्षेत्र

ललितपुर १, स्याङ्जा १, कपिलवस्तु ३ र कास्की २ ।

एमालेले अग्रता लिइरहेको क्षेत्र

तेह्रथुम १, कास्की ३ र बाँकी २ ।

नेकपाले अग्रता लिइरहेको क्षेत्र

कालिकोट १ ।

(मत गणना जारी रहेकोले यो तथ्यांकमा तलमाथि भइरहन सक्छ।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS