IME Life New

भारतमा बढ्न थाल्यो कोरोना संक्रमण, ५५ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमण मामिला बढ्न थालेको छ। हाल भारतमा कोरोनाको सक्रिय मामिला ५ हजार नाघेको छ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाको सक्रिया मामिला ५ हजार ३६४ पुगेको छ। यो संख्या धेरैजसो केरलमा पुष्टि भएको छ।

Esewa
Crest

केरलापछि सबैभन्दा बढी गुजरात, पश्चिम बंगाल र दिल्लीमा कोरोना संक्रमणको मामिला पुष्टि भएको छ। केरलामा कोरोनाको सक्रिया मामिला १ हजार ६७९, गजुरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्ली ५९२ रहेको छ।

मन्त्रालयका अनुसार यो वर्ष अहिलेसम्म कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गइसकेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS