IME Life New

यस्ता कम्पनीलाई कारोबार जारी र दर्ता खारेजी गर्न सहुलियत, सम्पूर्ण कर र जरिवाना मिनाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न कारणले तोकिएको म्यादभित्र कर, शुल्क, दस्तुर र जरिवाना दाखिल नगरेका कम्पनीहरुलाई सहुलियत प्रदान गरिने भएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयले आज एक सूचना जारी प्रदान गरिने सहुलियतबारे जानकारी गराएको हो। चालु आर्थिक वर्ष २०८२।८३ लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर र विवरण नबुझाएका कम्पनीलाई कार्यालयले सहुलियत प्रदान गर्न लागेको छ।

Esewa
Crest

त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेजी गर्न चाहेमा चालु आर्थिक वर्षको विवरण आउँदो असोज मसान्तभित्र पेस गरेमा चालु आर्थिक वर्ष र सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर वा जरिवाना मिनाह हुने कार्यालयले जनाएको छ।

कानुनबमोजिम मिनाह सुविधा लिन तोकिएको अवधिभित्र विवरण पेस गर्न कम्पनीले सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS