IME Life New

बुटवलको भाटभटेनीमा आइसक्रिम चोर्दा सामुदायिक स्कुलका शिक्षकको जागिर चट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा रुपन्देहीको बुटवलको भाटभटेनी सुपर मर्केटबाट आइसक्रिम चोर्दा सामुदायिक स्कुलका एक शिक्षकको जागिर गएको छ।

बुटलल–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रशासनले भाटभटेनीमा भएको लुटमा आइक्रमिक चोर्ने ती शिक्षकलाई जागिरबाट हटाएको हो। यसरी जागिरबाट हटाइने शिक्षकमा शिवशंकर शुक्ला छन्।

Esewa
Crest

शुक्लाले बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा आन्दोलनका क्रममा अनियमितता गरेको विद्यालयका ठहर छ। विदालयको आचारसंहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकोले शिक्षक शुक्लालालाई जागिरबाट हटाइएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

11%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS