IME Life New

सिटी होटलको करिब पौने ३ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटलको करिब पौने ३ करोड कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

होटलले आज एक सूचना जारी गर्दै २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता शेयरको लकइन अवधि आउँदो जेठ ५ गतेबाट सकिने जानकारी गराएको हो। हाल होटलका संस्थापक शेयरधनीको २ करोड ७१ लाख १८ हजार ८०० कित्ता र कर्मचारीको १ लाख २० हजार ५२८ कित्ता शेयर लकइनमा रहेको छ।

Esewa
Crest

कुनै पनि कम्पनीले सर्वसाधारण जारी गरेको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS