IME Life New

सिटिजन्स बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ३ लाख ९ हजार ३८२.७२ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको फरक–फरक मूल्य तय गरिएको छ। १८ हजार ८४४.७२ कित्ताको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ भने बाँकी शेयरको १०० रुपैयाँ निर्धारण गरिएको छ।

इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि निवेदन काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालय पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्ड अन्य सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS