IME Life New

काम गर्न नसकेपछि नेप्सेको सीईओबाट चूडामणि चापागाइँले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट चूडामणि चापागाइँले राजीनामा दिएका छन्।

चापागाइँले आज अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन्। नेप्सेमा उनले करिब १४ महिना सीईओका रुपमा बिताए।

Esewa
Crest

नेप्सेको सीईओमा नियुक्त भएपछि चापागाइँले खासै काम गर्न नसकेको भने आलोचना हुँदै आएको थियो। नेप्सेका कर्मचारी पनि उनको कामप्रति सन्तुष्ट थिएनन्। ‘चापागाइँ हाजिरे कर्मचारीजस्तै थिए’, नेप्सेका कर्मचारीले भने, ‘उनले सोचेजस्तो काम गर्न सकेनन्। त्यसैले वर्तमान सरकारकै दबाबमा उनले राजीनामा दिएको हुनुपर्छ।’

तत्कालीन सरकारले चापागाइँले २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS