IME Life New

अमेरिकी ट्यारिफमा चीनको प्रतिक्रियाः ‘हामी न झुक्छौँ न त डराउँछौँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले लगाएको १०४ प्रतिशत ट्यारिफप्रति चीनको सरकारी मिडियाले आफ्नो प्रतिक्रिया दिएको छ।

चीनमा यो ट्यारिफ लागू भएको बेला, राज्य च्यानस सीसीटीभीसँग जोडिएको सामाजिक सञ्जाल ‘यु युआन तान तियान’ ले ट्यारिफसँग सम्बन्धित एउटा पोस्ट गरेको छ। यो पोस्ट चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्म वेइबोमा लेखिएको थियो।

Esewa
Crest

‘हामी समस्या निम्त्याउँदैनौँ तर हामी समस्याबाट डराउँदैनौँ। चिनियाँ जनतालाई दबाब र धम्की मन पर्दैन’, पोस्टमा लेखिएको छ। चीनले अन्त्यसम्म लड्ने कुरा दोहोर्याइएको छ। यसका साथै वार्ताको बाटो अझै खुला रहेको पनि चीनले स्पष्ट पारेको छ।

त्यसमा भनिएको छ, ‘चीन न त कमजोर हुनेछ न त झुक्नेछ। हामी विश्वलाई देखाउनेछौँ कि हामी अन्तर्राष्ट्रिय व्यापारका नियमको दृढतापूर्वक रक्षा गर्नेछौँ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS