IME Life New

अमेरिकासँग व्यापार सम्झौता गरे परिणाम ठीक नहुने अन्य देशलाई चीनको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनले अमेरिकासँग व्यापार सम्झौता गरे परिणाम ठीक नहुने अन्य देशहरुलाई चेतावनी दिएको छ।

चीनको वाणिज्य मन्त्रालयले चीनलाई हानि पुर्याउने गरी अमेरिकासँग व्यापार सम्झौता गरेमा नतिजा ठीक नहुने अन्य देशहरुलाई चेतावनी दिएको हो। मन्त्रालयले भनेको छ, ‘यदि यस्तो केही भयो भने चीन कडा प्रतिशोधात्मक कारबाही गर्न तयार छ।’

Esewa
Crest

मन्त्रालयले तुष्टीकरणले शान्ति नल्याउने र चीन अमेरिकाको एकपक्षीय नीतिहरुको सामना गर्न अरुसँग सामेल हुन तयार रहेको स्पष्ट पनि पारेको छ। अमेरिकाले अन्य देशलाई ट्यारिफ छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिन सक्छ भन्ने खबरहरु बाहिर आएपछि चीनको यो बयान आएको हो।

पछिल्लो समय चीन र अमेरिकाबीच ट्यारिफ युद्ध सुरु भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS