IME Life New

चीन भन्छः नेपाली जनताले स्वतन्त्र रुपमा राजेको विकास मार्गको सम्मान गर्छौं

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुुलुक चीनले नेपालको पछिल्लो घटनाक्रम र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

चिनियाँ विदेशी मन्त्रालयले चीनले सधैँ जस्तै नेपाली जनताले स्वतन्त्र रुपमा रोजेको विकास मार्गको सम्मान गर्ने जनाएको छ। ‘चीन र नेपालबीच लामो समयदेखिको सम्मानित मित्रता छ’, चीनले भनेको छ, ‘हामी शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्तलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ।’

Esewa
Crest

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीलाई चीनले बधाइ पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS