IME Life New

हिमालयन इन्भेष्टमेन्ट बैंकरका सीईओ बर्खास्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन इन्भेस्टमेन्ट ब्यांकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बर्खास्त भएका छन्। कम्पनीको बैशाख १७ गते बसेको सञ्चालक समिति बैठकले सीईओ सुमेर शमशेर राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अध्यक्ष कपिल दाहालका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेपछि सञ्चालक समितिले यस्तो निर्णय गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राणामाथि अनुसन्धान गरिरहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS