IME Life New

शेयर लगानीकर्ताको गुनासो सुन्न सीडीएससीले ल्यायो नयाँ व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीडीएससी एन्स क्लियरिङ (सीडीएससी)ले शेयर बजारका लगानीकर्ता (सेवाग्राही)को गुनासो सुनुवाइ गर्न सामाजिक सञ्जालको प्रयोग गर्ने भएको छ।

सीडीएससीले हालसम्म शेयर लगानीकर्ताको गुनासो सुन्न ई–मेल वा फोन नम्बरको प्रयोग गर्दै आएको थियो। तर, पछिल्लो समय समाजिक सञ्जालको प्रयोग बढ्दै गएको पनि सीडीएससीलाई पनि यही माध्यमबाट सेवाग्रमाहीको गुनासो सुनुवाइ गर्ने निर्णय गरेको हो।

Esewa
Crest

सीडीएसीका अनुसार अब ई–मेल र फोन नम्बरसँगै सेवाग्राहीको गुनासो सुनुवाइ आफ्नै वेब साइट, फेसबुक पेज, भाइबर तथा ह्वाट्स एप, एक्स (साविक ट्विटर) र टिकटकमार्फत गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS