IME Life New

हितग्राही खाता नवीकरण गर्न सिडीएस एण्ड क्लियरिङको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्तालाई डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । सिडीएससीले डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन लगानीकर्ताहरुलाई आग्रह गरेको हो ।

लगानीकर्ताले आफ्नो डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगाबै आफ्नो निक्षेप सदस्यलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ । सोहि व्यवस्था अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्न सक्ने सिडिएससीले जनाएको छ ।

Esewa
Crest

हितग्राही खाताको वार्षिक शुल्क असार मसान्तभित्र बुझाउनुपर्नेमा शुल्क नबुझाएका हितग्राहीको हकमा खाता संचालनमा आउने असुविधालाई मध्यनजर गरी साउन १५ गतेसम्म मेरो शेयरसेवा संचालन गर्न दिने र वार्षिक शुल्क नबुझाएका हितग्राही खाता साउन १६ गतेबाट रोक्का राख्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS