IME Life New

बैंकहरुको सीडी रेसियो ७६% भन्दा तल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकमा पैसा थपिने क्रम रोकिएको छैन। फलस्वरुप बैंकहरुको औसत सीडी रेसियो ७६ प्रतिशतभन्दा कममा आएको छ।

नेपाल राष्ट्र बैंकको शनिबारको तथ्यांकअनुसार बैंकहरुको औसत सीडी रेसियो ७५.८२ प्रतिशतमा झरेको छ।

Esewa
Crest

असार महिना लागेपछि बैंकहरु कर्जा प्रवाहभन्दा असुलीमा धेरै केन्द्रित भएको अनुमान सजिलै लगाउन सकिछ। चौथो त्रैमासको प्रतिवेदन आउनुअघि नै असुली प्रक्रिया केही सकारात्मक भएमा प्रोभिजन कम गर्नुपर्ने र नाफामा सुधार हुने देखिएपछि बैंकहरु त्यता केन्द्रित भएको बुझ्न सकिन्छ।

देशमा कर्जाको माग नै कम हुनु पनि बैंकमा पैसा थुप्रिनु अर्को कारण रहेको छ। युवा विदेश केन्द्रित हुँदा अर्थतन्त्र चलायमान नहुनुले फलस्वरुप बैंकमा कर्जाको माग कम भएको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS