पाँच लाख सरकारी कर्मचारीको ३० करोड रुपैयाँ कोरोना बीमा शुल्क सरकारले तिरेन, एक अर्ब दावी भुक्तानी माग्दै कर्मचारीहरु बीमा कम्पनीमा
स्वास्थ्यकर्मी–सुरक्षाकर्मीको कोरोनाको उपचार खर्च कोरोना बीमा दावी भुक्तानीमा कट्टा गर्ने सरकारको निर्णय