IME Life New

क्यासिनोले राष्ट्र बैंकबाट इजाजत लिएरमात्रै विदेशी मुद्राको कारोबार गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको हो। यसको अर्थ क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न केन्द्रीय बैंकसँग इजाजत लिनुपर्नेछ।

Esewa
Crest

विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम केन्द्रीय बैंकबाट इजाजतपत्र लिएरमात्र विदेशी विनियमको कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS