IME Life New

पुँजी बजारलाई सुरक्षित र प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुँजी बजारलाई सुरक्षित र प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गदै राष्ट्रपती रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

धितोपत्र नियमन नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्सरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सनकोष, बीमा, म्युचुअल फन्ड र गैरआवसीय नेपालीको सहभागिता विस्तार गरिनेछ । ऋणबजार, बन्ड बजार, पुर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकारण विकास गरी दिर्घकालीन पूँजी निर्माण गरिनेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS