IME Life New

अभियान लघुवित्तका सञ्चालक दाहालको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक उमेश दाहालको राजिनामा स्वीकृत भएको छ । कम्पनीमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै आएका दाहालले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनमा दिएका थिए ।हुन् । उनले गत भदौ १३ गते दिएको राजिनामा असोज २४ गते स्वीकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS